आइतबार, भाद्र २८ गते २०८३
images

रेलिगेसन जोनको लेभान्टेसँग एट्लेटिको मड्रिड घरेलु मैदानमै स्तब्ध

एक्सप्रेस पाना
फाल्गुण ५, २०७८ बिहीबार
  • 468
    SHARES
  • रेलिगेसन जोनको लेभान्टेसँग एट्लेटिको मड्रिड घरेलु मैदानमै स्तब्ध

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्टेसंग १-० अंन्तरले पराजित भएको छ । 

    images

    बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । पाहुना टोली लेभान्टेका गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो । 

    उक्त हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ । 

    images