आइतबार, भाद्र २८ गते २०८३
images

युरोपा लिग : घरेलु मैदानमै बार्सिल‍ना नापोलीसँग हारबाट जोगियो

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 498
    SHARES
  • युरोपा लिग : घरेलु मैदानमै बार्सिल‍ना नापोलीसँग हारबाट जोगियो

    एजेन्सी । यूईएफए युरोपा लिगको प्लेअफ खेलमा बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

    images

    स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा पाहुना टोली नापोलीले अग्रता बनायो ।

    ५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १-१ को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

    images