आइतबार, भाद्र २८ गते २०८३
images

एन्फाको साधारणसभा पुन: स्थगित, अब कहिले बस्छ ?

एक्सप्रेस पाना
फाल्गुण ६, २०७८ शुक्रबार
  • 596
    SHARES
  • एन्फाको साधारणसभा पुन: स्थगित, अब कहिले बस्छ ?

    फागुन ६ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ । 

    images

    एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

    एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।      FB_IMG_1645179569254.jpg

    images