आइतबार, भाद्र २८ गते २०८३
images

चलेन मेस्सी र एम्बाप्पेको जादु, पीएसजीको नान्टेससँग लज्जास्पद हार

एक्सप्रेस पाना
फाल्गुण ८, २०७८ आइतबार
  • 527
    SHARES
  • चलेन मेस्सी र एम्बाप्पेको जादु, पीएसजीको नान्टेससँग लज्जास्पद हार

    एजेन्सी । फ्रेन्च वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्डर जर्मेनले पीएसजीले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा पाहुना टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ ।

    images

    घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो । उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले १/१ गोल गरे । पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए ।

    ५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो । हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ । समान खेलबाट ३८ अंक बनाएको नान्टेस 

    images