आइतबार, भाद्र २८ गते २०८३
images

यूएईविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 325
    SHARES
  • यूएईविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

    फागुन १० काठमाडौं । आईसीसी टि२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाल टस हारेर फिल्डिङ गर्ने भएको छ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा यूएईका कप्तान अहमेद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

    आजको खेल जिते नेपाल दोस्रो पटक टि२० क्रिकेटको विश्वकपमा स्थान बनाउने छ । यसअघि नेपाल र यूएईबीच चारचाेटि भेट भएकामा दुवैले २/२ जित हात पारेका छन् । 

    images