आइतबार, भाद्र २८ गते २०८३
images

संकटामाथि आर्मीको पुनरागमन जित

एक्सप्रेस पाना
फाल्गुण १०, २०७८ मंगलबार
  • 634
    SHARES
  • संकटामाथि आर्मीको पुनरागमन जित

    फागुन १० काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत १२औं चरणको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।

    images

    आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे । यता संकटाका उत्तम राईले गरेको एक मात्र गोल सान्त्वना बन्यो ।

    पहिलो हाफमा १-० गोलले पछि परेको अबस्थामा आर्मीले दोस्रो हाफमा ३ गोल गर्ने सफल भयो । उक्त जित सँगै आर्मी २२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । यता पराजित संकटाको भने १५ अंकसहित सातौं स्थानमा रहेको छ ।