आइतबार, भाद्र २८ गते २०८३
images

साविक विजेता काठमाडौं रेजर्सको प्रशिक्षकमा महर्जन र कुथु मार्की प्लेयर

एक्सप्रेस पाना
फाल्गुण १९, २०७८ बिहीबार
  • 383
    SHARES
  • साविक विजेता काठमाडौं रेजर्सको प्रशिक्षकमा महर्जन र कुथु मार्की प्लेयर

    फागुन १९ काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सले दोस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० को लागि बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षक र कुथुलाई मार्की प्लेयरमा निरन्तरता दिएको हो ।

    images

    आज आयोजिक पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि गत संस्करणमा नै टोलीको नियुक्त गरिएको जनाएको हो ।

    एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।

    images

    पहिलो संस्करणमा ७ टोली सहभागी यस प्रतियोगितामा यस पटक भने १० टोली सहभागी हुदै छन् ।