आइतबार, भाद्र २८ गते २०८३
images

मनिष डाँगी विराटनगर सिटी एफसीमा आवद्ध

एक्सप्रेस पाना
फाल्गुण २०, २०७८ शुक्रबार
  • 364
    SHARES
  • मनिष डाँगी विराटनगर सिटी एफसीमा आवद्ध

    फागुन २० काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० का लागि मनिष डाँगी विराटनगर सिटी एफसीमा आवद्ध भएका छन् । काठमाडौंमा जारी अक्सनबाट विराटनगरले मनिषलाई भित्र्याएको हो ।

    images

    मनिषलाई विराटनगरले एक लाख ५० हजारमा भित्र्याएको हो । मनिषले सहिद स्मारक ए डिभिजन लिगमा भने मछिन्द्र क्लबबाट खेलेका थिए । 

    विराटनगर सिटी एफसीले यसअघि नै प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको छ भने विराटनगरले मार्की खेलाडीका रूपमा रञ्जित धिमाललाई निरन्तरता दिएको छ ।

    images