आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

एक्सप्रेस पाना
फाल्गुण २४, २०७८ मंगलबार
  • 249
    SHARES
  • नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने

    फागुन २४ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्यान्डसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

    images

    नेपालले थाइल्यान्डसँग २४ मार्चमा खेल्ने छ । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ । खेल २७ मार्चमा हुनेछ ।

    एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् । 

    images