आइतबार, भाद्र २८ गते २०८३
images

पिएजीविरुद्ध युवा ब्याटर रोहितको सानदार शतक

एक्सप्रेस पाना
चैत्र ११, २०७८ शुक्रबार
  • 378
    SHARES
  • पिएजीविरुद्ध युवा ब्याटर रोहितको सानदार शतक

    चैत ११ काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा शतक पूरा गरेका छन् । 

    images

    एकदिवसीय खेलमा रोहितको यो पहिलो शतक हो । यस्तै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान पनि रचेका छन् । भने एक दिवसीयमा शतक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यस अघि नेपालका लागि पूर्व कप्तान पारस खड्काले यूईएयीविरुद्ध सन् २०१९ मा शतक रोहितले ९१ बलमा ७ चैका र २ छक्कासहित १ सय रन पुरा गरेका हुन । रोहितले पाँचौं विकेटका लागि आरिफसँग १ सय ४ रनको शतकीय साझेदारी गरेका हुन् । बनाएका थिए । 

    यस्तै उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा यो समाचार तयार पार्दा सम्म १०० बलमा रोहित ११९ रनमा खेलिरहेका छन् ।

    images