चैत १२ काठमाडौ । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय श्रृङखलामा नेपाल पिएनजी विरुद्ध २०० रन पूरा गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालका लागि रोहित कुमार पौडेल ३५ रन, देव खान ७२ रन, दिपेन्द्र सिंह एैरी ८३ रनमा खेलिरहेका छन् । भने भिम सार्कीले ६ रनका साथ दिपेन्द्रलाई साथ दिईरहेका छन् ।
समाचार तयार पार्दासम्म नेपालले ४१ ओभरमा २०५ रनमा ४ विकेट गुमाएको छ ।


