आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप छनोट : प्ले अफको फानलमा पोर्चुगल र म्यासेडोनिया भिड्दै

एक्सप्रेस पाना
चैत्र १५, २०७८ मंगलबार
  • 316
    SHARES
  • विश्वकप छनोट : प्ले अफको फानलमा पोर्चुगल र म्यासेडोनिया भिड्दै

    एजेन्सी । यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप छनोट २०२२ अन्तर्गत प्ले अफको फाइनल खेलमा आज पोर्चुगलले म्यासेडोनियासँग खेल्दै छ ।

    images

    नेपाली समयअनुसार आज राति १२ः३० बजेबाट सुरु हुने खेलमा पोर्चुगलले घरेलु मैदान पोर्टोमा र म्यासेडोनियालाई आतिथ्यता गर्नेछ ।

    आजको खेलमा पाहुना टोली म्यासेडोनियामाथि सहज जित निकाल्दै पोर्चुगल कतार विश्वकपको टिकट काट्ने योजनामा रहेको छ । पोर्चुगलले यसअघि टर्कीमाथि ३-१ गोलको रोमाञ्चक जित निकाल्दै फाइनलसम्मको यात्रा तय गरेको हो । म्यासेडोनिया भने युरोपियन च्याम्पियन इटालीलाई हराउँदै फाइनल पुगेको हो । 

    images