आइतबार, भाद्र २८ गते २०८३
images

इटहरी गोल्डकप : मनाङ सेमिफाइनलमा

एक्सप्रेस पाना
चैत्र २०, २०७८ आइतबार
  • 658
    SHARES
  • इटहरी गोल्डकप : मनाङ सेमिफाइनलमा

    चैत २० इटहरी । १२औं संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिता २०७८ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटब क्लबले भारतीय क्लब कञ्चनजंघा फुटबलमाथि सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    आइतबार इटहरी रंगशाला सुनसरीमा भएको दोस्रो क्वाटरफाइनल खेलमा मनाङले कञ्चनजंघालाई २-० गोलले पराजित गरेको हो । 

    उक्त जितसँगै मनाङले अब फाइनल प्रवेशको लागि सगरमाथा युथ क्बल मोरङ र न्युरो टिम एनआरटीबीचको विजेता सँग खेल्नेछ । 

    images