आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र उज्वेकिस्तान भिड्दै

एक्सप्रेस पाना
चैत्र २७, २०७८ आइतबार
  • 533
    SHARES
  • नेपाल र उज्वेकिस्तान भिड्दै

    चैत २७ काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।

    images

    कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

    नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

    images

    समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।