सोमबार, कार्तिक १७ गते २०८३
images
images

नवाज शरीफ पाकिस्तान फर्किने संकेत

एक्सप्रेस पाना
चैत्र २८, २०७८ सोमबार
  • 349
    SHARES
  • नवाज शरीफ पाकिस्तान फर्किने संकेत

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ अर्को महिना ईदपछि लन्डनबाट स्वदेश फर्किने अनुमान गरिएको छ । उनी स्वदेश फर्किने तयारी गरेको पीएमएल–एनका एक वरिष्ठ नेताले भनेका छन् । पार्टी नेता मियाँ जावेद लतिफले शरीफको सम्भावित स्वदेश फिर्ताको विषयमा गठबन्धन साझेदारहरूसँग छलफल गरिने बताए ।

    images

    २०१७ मा पनामा पेपर्स मामिलामा सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीविरुद्ध सरिफविरुद्ध भ्रष्टाचार मुद्दाहरू शुरू गरेको छ । लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान चार साताको अनुमति दिएपछि नोभेम्बर २०१९ मा सरिफ लन्डन गएका थिए । ईद वैशाखको पहिलो साता मनाइनेछ ।

     

    images