शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कामना सम्मिलित माल्दिभ्स पुलिसको तेस्रो जित

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 328
    SHARES
  • कामना सम्मिलित माल्दिभ्स पुलिसको तेस्रो जित

    जेठ १८ काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले भलिबल एसोसियसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ ।

    images

    मंगलबार राति माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा पुलिसले क्लब हाफलाइन लिंकेजमाथि २५-८, २५-३, २५-५ को सोझो सेटमा जित निकाल्यो ।

    टिमको जितमा महत्वपूर्ण भूमिका खेलेकी कामना खेलको ‘क्वीन अफ दी म्याच’ चुनिइन् । कामनाको टिम माल्दिभ्स पुलिसले अब शनिबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्ने तालिका छ ।

    images

  • सम्बन्धित विषय:

  • # भलिबल