शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मकवानपुर गोल्डकपको तयारी (फोटोफिचर)

एक्सप्रेस पाना
जेठ १८, २०७९ बुधबार
  • 404
    SHARES
  • मकवानपुर गोल्डकपको तयारी (फोटोफिचर)

    जेठ १८ हेटौंडा । मकवानपुर फुटबल संघको आयोजनामा १९ जेठबाट हुने स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता ०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । 

    images

    प्रतियोगितामा त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दीलगायत १२ क्लबले सहभागिता जनाउनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मकवानपुर फुटबल संघका महासचिव छवी सुवेदीले जानकारी दिए ।

    फोटोफिचर : 

    images

    Goldcup-Ready-5-.JPGGoldcup-Ready-4-.JPGGoldcup-Ready-3-.JPGGoldcup-Ready-2-.JPG

  • सम्बन्धित विषय:

  • # फुटबल