एजेन्सी । यूईएफए नेसन्स लिगमा नेदरल्यान्डस्ले बेल्जियममा ४-१ गोल अन्तरले पराजित गरेकबध छ । शुक्रबार राति ब्रसेल्समा डच टोलीको जितमा क्याटलान क्लब बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाएले २ तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान १/१ गोल गरे ।
घरेलु टोलीका मिचे बात्सुयाईले सान्त्वना गोल गरे । जितसँगै नेदरल्यान्डले सुरुवाती ३ अंक जोडेको छ । बेल्जियमा पुछारमा छ ।


