शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बालेन प्रचण्ड निवास खुमलटारमा

एक्सप्रेस पाना
जेठ २१, २०७९ शनिबार
  • 480
    SHARES
  • बालेन प्रचण्ड निवास खुमलटारमा

    जेठ २१ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । 

    images

    खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

    यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # बालेन