आइतबार, भाद्र २८ गते २०८३
images

फ्रेन्च फरवार्ड बेन्जेमा थप दुई बर्ष रियलमै बस्ने 

एक्सप्रेस पाना
भाद्र ५, २०७८ शनिबार
  • 436
    SHARES
  • फ्रेन्च फरवार्ड बेन्जेमा थप दुई बर्ष रियलमै बस्ने 

    एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेमा स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडमै रहने भएका छन् । टोली कप्तान तथा स्टार खेलाडी सर्जियो रामोसले क्लब छाडेपछि बेन्जेमाले पनि क्लब छाड्न लागेको चर्चा थियो । तर उनले थप दुई वर्षका लागि क्लबसँग सम्झौता नविकरण गरेका छन् । 

    images

    शुक्रबार क्लबसँगको सम्झौता नविकरण गरेका उनी अब सन् २०२३ सम्म रियलमै रहने छन् ।३३ वर्षीय बेन्जिमा सन् २००९ मा लियोनबाट रियल मड्रिड आएका थिए ।

    उनी रियलको सर्वाधिक गोलकर्ताको शीर्ष पाँचको सूचीमा पर्छन् ।  बेन्जेमाले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जस्ता थुप्रै उपाधि जितेका छन् ।

    images