शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 279
    SHARES
  • पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । 

    images

    यसअघि खेलको २८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए नेसन्स लिग