शुक्रबार, श्रावण २९ गते २०८३
images
images

देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता, के भयो कुराकानी ?

एक्सप्रेस पाना
जेठ २६, २०७९ बिहीबार
  • 392
    SHARES
  • देउवा र काठमाडौंका मेयर साहबीच भेटवार्ता, के भयो कुराकानी ?

    जेठ २६ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको भेट काठमाडौंको फोहर व्यवस्थापनका विषयमा केन्द्रीत भएको थियो । 

    प्रधानमन्त्री देउवाले मेयर साहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए।  स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • # बालेन