दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार
नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी
फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय
सवारी दुर्घटनामा स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको निधन भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ गए राति अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु
मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाई स्थित पुर्व–पश्चिम लोकमार्गबाट जेठ ३१ गते राति ११ बजे सशस्त्र प्रहरीले बिलबिजकमा उल्लेख भएको भन्दाबढी सामान बोकेका तीन वटा
पर्सा जिल्लाको बिरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान जेठ ३१ गते दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको
अबैध रुपमा ल्याउँदै गरेको सामान बरामद रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा
भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको
भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक जना महिलाको मृत्यु भएकाे छ । भक्तपुर नगरपालिका१ सल्लाघारीकाे हनुमन्ते पुलमा राधेराधेबाट निकोसेरा जाँदै गरेको बा २१च ५३०१ नम्बरको गाडीबाट
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका१ आँपबगैचा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स
'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको
रुपन्देह । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र चिनी बैशाख २७ गते सशस्त्र प्रहरीले बरामद
धादिङको गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट बैशाख २७ गते सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिँदा करीव २४ घण्टाको वीचमा अढाई करोड बढिको अबैधसामान तथा गाडी बरामद गरेको छ
संखुवासभाको भोटखोला गाउँपालिका–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको
अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकप्टर भेटिएको छ। सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारास्थित कोशी राजमर्गबाट बैशाख २१ गते सशस्त्र प्रहरीले २ सय २७ किलो ४ सय ग्राम गाजँसहित २ जना व्यक्ति र
कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर एक जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका१० का ७५ वर्षीय रनु नाथको महाकाली नदीमा डुबेर मृत्यु भएको
भक्तपुर । १४ वर्षीया दुईजना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित
कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित चौकीसत्ता ईलाकाबाट बैशाख १४ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३९ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका सामानसहित
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ भन्सार सीमा ईलाकाबाट चैत्र २१ गते करीव ३ लाख २० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारत घर