आइतबार, भाद्र २८ गते २०८३
images

डब्लु पियुसियलको मेडिकल पार्टनर द नेपाली फिजियो

एक्सप्रेस पाना
जेठ २७, २०७९ शुक्रबार
  • 437
    SHARES
  • डब्लु पियुसियलको मेडिकल पार्टनर द नेपाली फिजियो

    जेठ २७ काठमाडौं । पोखरा विश्विद्यालय क्रिकेट क्लबले आयोजना गर्न लागेको वोमन पोखरा विश्वविद्यालय क्रिकेट लीग (डब्लु पियुसियल)को दोस्रो संस्करणको मेडिकल पार्टनरको रूपमा द नेपाली फिजियो जोडिएको छ।

    images

    शुक्रबार प्रतियोगिता निर्देशक अभिषेक यादव र  द नेपाली फीजियो का प्रबंधक निर्देशक  डाक्टर सुनिल न्यौपाने बीच सम्झौतामा हस्ताक्षर भएको छ । 

    प्रतियोगीताका निर्देशक अभिषेक यादवले   यस प्रतियोगितामा द नेपाली फिजियो मेडिकल पार्टनरको रूपमा जोडिएर दिनुभएको सहयोगप्रति  हार्दिक आभार प्रकट गरे ।

    images

    पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र  विश्वविद्यालयमा पनि क्रिकेटलाई उजागर गर्न यस प्रतियोगोता आयोजनाको मुख्य उद्देश्य रहेको प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी दिए । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ।

    No description available.