आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौंका मेयर शाह र क्यानका महाप्रबन्धक वृन्त खनालबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ २९, २०७९ आइतबार
  • 352
    SHARES
  • काठमाडौंका मेयर शाह र क्यानका महाप्रबन्धक वृन्त खनालबीच भेटवार्ता

    जेठ २९ काठमाडौं । क्रिकेट संघ नेपालका महाप्रबन्धक वृन्त खनालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा क्रिकेट उत्साही बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । 

    images

    शाहलाई भेटेर महानगरमा क्रिकेट प्रवर्द्धन र आगामी काठमाडौं मेयर कपको प्रस्तावबारे छलफल गरेका क्यानले जनाएको छ ।