शुक्रबार, भाद्र २६ गते २०८३
images

सुनचाँदीको मुल्यमा गिरावट, कति पुग्यो प्रतितोला ?

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 247
    SHARES
  • सुनचाँदीको मुल्यमा गिरावट, कति पुग्यो प्रतितोला ?

    भाद्र ६ काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९० हजार ९०० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रहेको छ ।

    त्यसैगरी चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images