शुक्रबार, भाद्र २६ गते २०८३
images

यस्तो छ आइतबार विदेशी मुद्रको विनिमय दर

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 401
    SHARES
  • यस्तो छ आइतबार विदेशी मुद्रको विनिमय दर

    भाद्र ६ काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३८ रुपैयाँ ५९ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६० पैसा र बिक्री दर १६२ रुपैयाँ ४२ पैसा रहेको छ ।

    images

    यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८४ रुपैयाँ ५६ पैसा र बिक्री दर ८४ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९२ पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा रहेको छ । 

    यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र बिक्री दर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ युआन आज एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६६ र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ११ पैसा र बिक्री दर ३२ रुपैयाँ २७ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images