आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी महिला क्रिकेट : युएईविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

एक्सप्रेस पाना
आषाढ १०, २०७९ शुक्रबार
  • 289
    SHARES
  • एसीसी महिला क्रिकेट : युएईविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

    असार १० काठमाडौं । एसीसी महिला टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले युएईसँग प्रतिष्पर्धा गर्दै छ । नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    images

    नेपाल समूह बीकाे उप बिजेता बन्दा युएई समूह एकाे बिजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।

    नेपाल र युएई बीचको खेल नेपाली समय अनुसार विहान सवा ८ बजे सुरु हुने भनी पनप मौसमका कारण ३० मिनेट ढिलो सुरु हुन लागेको हो । नेपालले समूह चरणका ३ खेल जित्दा अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।

    images

    मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।