आइतबार, भाद्र २८ गते २०८३
images

खेलकुदमन्त्री गहतराजसँगै राखेप सदस्य सचिव घिसिङ र आइसिसीका प्रतिनिधिबीच भेटवार्ता

एक्सप्रेस पाना
आषाढ ११, २०७९ शनिबार
  • 233
    SHARES
  • खेलकुदमन्त्री गहतराजसँगै राखेप सदस्य सचिव घिसिङ र आइसिसीका प्रतिनिधिबीच भेटवार्ता

    असार ११ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङसँग आइसिसीका प्रतिनिधिहरुले आज माननीय युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेका छन् ।

    images

    No description available.

    आईसीसीको प्रतिनिधिमण्डलमा आईसीसीका उपाध्यक्ष इमरन ख्वाजा, एसियाको वित्त तथा परिचालन अधिकृत नितेशा कोठारी र आईसीसीको ग्लोबल डेभलपमेन्टका प्रमुख विलियम ग्लेनराइट रहेका थिए ।

    images

    नेपाल भ्रमणका क्रममा उनीहरुले पत्रकारहरुसँग अन्तरक्रिया गर्नुका साथै नेपाल क्रिकेट संघ (क्यान)ले गरेको समग्र विकास रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

    No description available.