शुक्रबार, भाद्र २६ गते २०८३
images

"एउटा कथा" जननी नेपाल युटुव च्यानल मार्फत सार्वजनिक

एक्सप्रेस पाना
आषाढ १८, २०७९ शनिबार
  • 606
    SHARES
  • "एउटा कथा" जननी नेपाल युटुव च्यानल मार्फत सार्वजनिक

    काठमाडौ । छुट्नलाई पो रैछ क्यारेको अपार सफलता पछि अध्याय २ एउटा कथा जननी नेपाल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । 

    images

    प्रेमी जोडीको वियोगान्त कथा समावेश गरिएको उक्त गीतमा प्रभा बर्तौलाको शब्द रहेकोे छ भने गायक तथा सगीतकार थानेश्वर गौतम र शान्तिश्री परियारको आवाज रहेको छ । 

    गौतमकै सगीतमा निर्माणधीन एउटा कथाको मुख्य पात्रका रुपमा पुष्प खड्का, रुविना थापा, सुधीर श्रेष्ठ रहेका छन् । प्रेमील जोडीको वियोगान्त सन्देश दिन खोजिएको उक्त गीतको रामजी लामिछानेको निर्देशन , मानकृष्ण श्रेष्ठको छायांकन रहेकोे छ भने  बन्दे प्रसादको सम्पादन रहेको छ ।

    images