काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।
आज सुन तोलामा २३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ७२ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


