काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध बलिङ गर्दै छ ।
सोमबार टियु क्रिकेट मैदानमा हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । योसंगै कर्णाली याक्स ब्याटिंग गर्दैछ ।
.jpg)

