शनिबार, भाद्र २७ गते २०८३
images

उनको आगमन

एक्सप्रेस पाना
आषाढ १९, २०७९ आइतबार
  • 616
    SHARES
  • उनको आगमन

    उनी आईन् यता तिर मेरै बाटो गरि 
    जीवनमा सहजता थपियो उनको आगमनमा परि

    images

    कता कता हरमएको म, बाटो भेटे अहिले 
    जीवनमा यतिको परिवर्तन हुनु पर्ने धेरै पहिले

    नसोचिएको गरि आयौं परिवर्तन धेरै ल्यायौं
    मेरै जीवन सहज पार्न यत्रो बाटो तिमीले धायौं

    images

    कस्तो भुलक्कड रहेछु म, तिमीलाई नै भुलेछु
    तिम्रो मनलाई भाडामा लिई अन्तै तिर लागेछु । 

    सागर अधिकारी