आइतबार, भाद्र २८ गते २०८३
images

रोट्र्याक्ट क्लब अफ पोखरा युनिभर्सिटिको अध्यक्षमा घिमिरे

एक्सप्रेस पाना
आषाढ २०, २०७९ सोमबार
  • 435
    SHARES
  • रोट्र्याक्ट क्लब अफ पोखरा युनिभर्सिटिको अध्यक्षमा घिमिरे

    विज्ञान कार्की, 

    images

    असार २० काठमाडौं । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ३ निवासी रमिन घिमिरे रोट्र्याक्ट क्लव अफ पोखरा युनिभर्सिटिको अध्यक्ष पदमा सर्वसम्मत रुपले चयन भएका छन्। 

    “Leave NoOne Behind" शिर्षकको Presidential Theme सार्वजनिक गरेका उनले २६ सदस्सिय कार्यसमिती गठन गरेका छन्। एक वर्षे कार्यकालमा संस्थामा आबद्द रहेका सदस्यहरुको व्यक्तित्व विकासलाई प्राथमिकता दिनेगरी कार्ययोजना निर्माण गर्ने उनले बताएका छन् ।

    images