साउन ४ काठमाडौं । गायक अर्जुन थापा र भिमु गुरुङको स्वरमा रहको ‘मेरी मायालु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतको म्युजिक भिडियोमा सुजता बस्याल, प्रेमिका शर्मा, भन्सिका शर्मा र शेरबहादुर डिसीले अभिनय गरेका छन् । भिडियोको छायांकन र सम्पादन सुशील डाँगीले गरेका हुन् भने निर्देशनसमेत डिसी स्वयमले गरेका छन् ।
भिडियो :


