आइतबार, भाद्र २८ गते २०८३
images

नेप्लिज क्यानडियन क्रिकेट क्लबद्वारा पुबुदुलाई भव्य स्वागत 

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 544
    SHARES
  • नेप्लिज क्यानडियन क्रिकेट क्लबद्वारा पुबुदुलाई भव्य स्वागत 

    साउन ८ काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व  मुख्य प्रशिक्षक पुबुदु दशनायकेलाई क्यानाडामा स्वागत साथसाथै क्यानाडा राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएकोमा बधाई ज्ञापन गरेको  छ।

    images

    नेपालिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ ,सलाहकार पूर्ण कडेल साथसाथै क्यानाडामा बसोबास गर्नु हुने नेपाली समुदायका व्यक्तित्वहरुले  उहाँलाई स्वागत गरेको थियो।

    पुबुदुले बुधबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए।

    images

    नेपलिज क्यानडियन क्रिकेट क्लबले केही दिन अगाडि नेपाल र क्यानाडाको राष्ट्रिय टोली समाल्लित दुई एकदिवसीय प्रतियोगिता  क्यानाडामा नेपाली टिमलाई  निमन्त्रणा गर्दै एतिहासिक कार्यक्रम सम्मपन्न गर्न सहयोग गरेको थियो।