एजेन्सी । प्रि सिजनको मैत्रिपुर्ण खेलमा स्पेनिस ला लिगा च्याम्पियन फुटबल क्लब रियल मड्रिड मेक्सिकन टोली क्लब अमेरिकासँग बराबरीमा रोकिएको छ । रियल मड्रिड २-२ को बराबरीमा रोकिँदा करीम बेन्जेमा र इडेन हाजार्डले १-१ गोल गरे ।
यता अमेरिकान क्लबको लागि हेनरी मार्टिन र अल्भारो फिदाल्गोले समान १/१ गोल गरे ।

