शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रशिक्षणमा व्यस्त महिला फुटबल टोली (फोटा फिचर)

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 291
    SHARES
  • प्रशिक्षणमा व्यस्त महिला फुटबल टोली (फोटा फिचर)

    भदौ १० काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली यतिखेर एएफसी महिला एसियन कप २०२२ छनौटका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त छन् ।

    images

    टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार एसियन कप छनौट खेल्ने नेपालको अन्तिम २३ सदस्यीय टाली समेत घोषणा गरिसकेको छ । उज्बेकिस्तानमा हुने छनौटको पहिलो खेल नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलपिन्ससँग खेल्ने छ । यस्तै दोस्रो खेल हङकङसँग सेप्टेम्बर २१ मा खेल्नेछ ।

    यस्तो छ नेपाली २३ सदस्य टोली 
    निषा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बु, सृजना सिंह, अन्जना राना मगर, एन्जिला तुमबापो सुब्बा, उषा नाथ, अम्रिता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हिराकुमारी भुजेल, इन्दिरा राई, मन्जली 

    images

    तस्बिर - एन्फा 

    team nepal 3.jpgteam nepal 1.jpgteam nepal 2.jpgteam nepal 3.jpgteam nepal 4.jpgteam nepal 77.jpgteam nepal 8.jpgteam nepal 6.jpgteam nepal 10.jpg