आइतबार, भाद्र २८ गते २०८३
images

इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २३, २०७९ सोमबार
  • 251
    SHARES
  • इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

    इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    प्रतियोगिताका लागि कूल १६ विद्यालयलाइ  चार समूहमा बीबाजन गरीयको छ । ग्रुप  एमा यूनिक ,सुषमा गोदावरि ,ईटहरि मोड़ल ,लिटल पीस ,ग्रुप बी मा डीभीयम ,महेन्द्र मेमोरियल, बिस्व अदर्श ,ग्रीन पीस ,ग्रुप सी मा वाइ पोइन् टीनग, स्याक्रेड हार्ट ,कोशी,माउंट मकालू ।ग्रुप डी मा सुन्सरि क्रिस्टल् ,पशुपति, लड वुद्द, यस ओ यस रहेका छ्न्।

    प्रतियोगिताका  उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

    images

    लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।