साउन २३ काठमाडौं । इटहरीमा पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगोताको आज ९ खेल सम्पन्न भएको छ।
पहिलो दिनमा बिस्व अदर्श,लिटल पीस,यूनिक,ग्रीन पीस,महेन्द्र मेमोरियल बिजय भएका छ्न्।
पहिलो खेल बिस्व अदर्श र डी भी यम बीचको पहिलो खेल्मा बिस्व अदर्श ४५ रन ले बिजय भएको थियो। दोस्रो खेल्मा लिटल पीस र ईटहरि मोड़ल बीच भएको खेल्मा लिटल पीसले ३५ रन ले जीत दर्ता गरेको थियो। तेस्रो खेलमा यूनिक र सुषमा बीच भएको खेल्मा सुषमाले १०७ रन ले जीत दर्ता गरेको थियो। अजको चौथो खेल्मा ग्रीन पीस र महेन्द्र मेमोरियल बीच भएको थियो जस्मा ग्रीन पीसले ५ विकेट ले जितेको थियो। ५ औ खेल्मा ईटहरि मोड़ल र यूनिक बीच भएको खेल्मा यूनिकले ५ विकेटले जितेको थियो।

अजको ६ औ खेल्मा सुषमा र लिटल पीस बीच भएको खेल्मा लिटल पीसले पाँच विकेट ले जीतको थियो। अजको ७ खेल्मा ,महेन्द्र मेमोरियल र डीभीयम बीच को खेलमा महेन्द्र मेमोरियलले १४ रन ले जीतको थिय्यो। अजको ८ औ खेल्मा ग्रीन पीस र् बिस्व अदर्श बीच भएको खेल्मा ग्रीन पीस लें ५ विकेट को जीत दर्ता गरेको थियो।अजको ९ औ खेल्मा लिटल पीस र यूनिक बीच भएको खेल्मा यूनिकले ४ विकेट को जीत दर्ता गरेको थियो।
प्रतियोगिताका लागि कूल १६ विद्यालयलाइ चार समूहमा बीबाजन गरीयको छ । ग्रुप एमा यूनिक ,सुषमा गोदावरि ,ईटहरि मोड़ल ,लिटल पीस ,ग्रुप बी मा डीभीयम ,महेन्द्र मेमोरियल, बिस्व अदर्श ,ग्रीन पीस ,ग्रुप सी मा वाइ पोइन् टीनग, स्याक्रेड हार्ट ,कोशी,माउंट मकालू ।ग्रुप डी मा सुन्सरि क्रिस्टल् ,पशुपति, लड वुद्द, यस ओ यस रहेका छ्न्।
प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।
लिग आधारमा हुने प्रतियोगिताका विजेता टोलीले ट्रफीसहित प्रमाण–पत्र प्राप्त गर्नेछन् ।


