आइतबार, भाद्र २८ गते २०८३
images

हरिवंश आचार्यलाई प्रशंसा प्रमाणपत्र हस्तान्तरण

एक्सप्रेस पाना
श्रावण २३, २०७९ सोमबार
  • 466
    SHARES
  • हरिवंश आचार्यलाई प्रशंसा प्रमाणपत्र हस्तान्तरण

    अष्ट्रेलियामा अवस्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन( एनसीए) का सदस्य बिनिता गौतम र  एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन जेम्स्का खेलाडी प्रीत जोशीले हरिवंश आचार्यलाई भौतिक प्रशंसा प्रमाणपत्र हस्तान्तरण गरेको छ।

    images

    १८/०६/२०२२मा आयोजित एनसीए वार्षिक प्रस्तुति रात्रिभोज २०२२मा रेड राइनोज क्रिकेट क्लबको लागि संरक्षकको रूपमा एडिलेडमा क्रिकेटलाई समर्थन गर्नुहुने हरिवंश आचार्यको सम्मान गरेको थियो।