आइतबार, भाद्र २८ गते २०८३
images

प्रदिप हुमागाई कार्यवाहक प्रशिक्षकमा नियुक्त

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 361
    SHARES
  • प्रदिप हुमागाई कार्यवाहक प्रशिक्षकमा नियुक्त

    साउन २६ काठमाडौं । नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण फुटबल खेलका लागि प्रदिप हुमागाई कार्यवाहक प्रशिक्षक नियुक्त भएका छन् । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज ११ गते हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुपस्थित हुने भन्दै एन्फाको कार्यसमिति बैठकले हुमागाईलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । तर बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अलमुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन पत्राचार गर्‍यो ।

    images