आइतबार, भाद्र २८ गते २०८३
images

एनसीसी पाचौ संस्करणको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 291
    SHARES
  • एनसीसी पाचौ संस्करणको खेल तालिका सार्वजनिक

    साउन २७ काठमाडौं । नेपलिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप २०२२ पाचौ संस्करणको खेल तालिका सार्वजनिक गरेको छ।

    images

    अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुने जनाएको छ। यस प्रतियोगितामा सात टीमको सहभगिता रहेको छ जस्मा ग्रुप ए र् ग्रुप बी मा टीम लाइ राखिएको छ।

    No description available.

    images

    ग्रुप ए मा बेलचौक ब्वाइज, मिस्सिसौगा,एमएलसीसी,टीम अतुल ,ग्रुप बी मा बर्मलिया डेंटिस्ट्री,अप्रूवल जीनिइ,ब्रेक एंड प्ले रहेको जानकारी प्रतोयोगिता संयोजक राजन तमाङ्ले जानकारी दिनु भयो। विजेता टिमले यस प्रतियोितामा दुई हजार क्यानडियन डलर साथै उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार रहेको छ । प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा भएको थियो ।एनसीसी कपको चौथो संस्करण ब्रेक एन्ड प्ले ले उपाधि जितेको थियो ।