आइतबार, भाद्र २८ गते २०८३
images

श्याम थापालई एन्फाको स्वागत

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 253
    SHARES
  • श्याम थापालई एन्फाको स्वागत

    साउन २९ काठमाडौं । भारतीय महान फुटबलर श्याम थापालाई अखिल नेपाल फुटबल संघ एन्फाले भव्य स्वागत गरेको छ । 

    images

    एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले थापालाई स्वागत गर्दै नेपाली फुटबलमा थापाको योगदानका बारेमा चर्चा गरेका थिए । थापासँगको अन्तरक्रियामा एन्फाका मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष विराटजंग शाही, दावा लामा र दीपक खतिवडालगायत कार्यकारी समितिका सदस्यहरू तथा एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

    May be an image of 4 people and people standing

    images

    नेपालमा जन्मिएका उनी भारतीय फुटबलको सर्वश्रेष्ठ नाम हो  । थापा ब्वाइज युनियन क्लबको निमन्त्रणामा नेपाल आएका हुन् । उनले ब्वाइज युनियन क्लबबाट फुटबल खेलेका थिए ।