सोमबार, कार्तिक १७ गते २०८३
images
images

मेलम्ची ९ को पहिरो खुलाउने काम धमाधम

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 1.5K
    SHARES
  • मेलम्ची ९ को पहिरो खुलाउने काम धमाधम

    भदौ १ मेलम्ची । पहिरोले जोखिममा रहेको मेलम्ची ९ राम्चेको पहिरोमा निर्माण कार्य सुरु गरिएको छ । लगातारको बर्षाले पहिरो गई सडक भासिदा यातायातका साधन जोखिम मोलेर संचालित थिए । 

    images

    केही दिन अघि बाट हेबि गाडी बन्द गरेर मर्मत कार्य सुरु गरिएको र चाडैं पहिरोमा जाली भर्ने तथा सडक निर्माणको काम सक्ने गरि कार्य भै रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची