सोमबार, भाद्र २९ गते २०८३
images

बंगलादेश विरुद्धको खेलमा जित दिलाउनु नै मेरो पहिलो लक्ष्य हो : प्रशिक्षक हुमागाई

एक्सप्रेस पाना
भाद्र २, २०७९ बिहीबार
  • 266
    SHARES
  • बंगलादेश विरुद्धको खेलमा जित दिलाउनु नै मेरो पहिलो लक्ष्य हो : प्रशिक्षक हुमागाई

    भदौ २ काठमाडौं । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईले आफ्नो पहिलो खेल जितउनु नै रहेको बताएका छन् । 

    images

    बिहिवार अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहिलोपटक नेपाली सिनियर फुटबल टोली सम्हाल्न पाउँदा खुसी लागेको छ । मेरो लक्ष्य सबै खेलाडीलाई समेट्दै अघि बढ्ने समेत बताए । 

    हुमागाई हिजो मात्रै नेपाल आएका थिए । साथै उनले आजैबाट नेपाली टोली प्रशिक्षण सुरु भएको समेत बताए  । गत बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई नियुक्त गरेको थियो ।

    images