२०२२ - एनसीसी कप -को उपाधि जितेको बेल्चोक ब्वाइज’ का खेलाडीहरुलाइ बेल्चोक ब्वाइज टीमका मालिक किसन श्रेष्ठले नगद सहित सम्मान गरेका छन्।
मिसिसाउगास्थित एभरेष्ट रियल्टी ब्रोकरेजको कार्यालयमा आयोजित एक समारोहमा आफ्ना खेलाडीहरूलाई कुल २,५०० डलर को नगद पुरस्कार वितरण गरेको छ। "बेल्चोक टीमले धेरै चोटका बाबजुद पनि ट्रफी जित्नका लागि खेलाडीहरूको कडा मेहनतको प्रशंसा श्रेष्ठले गरेका थिए।
"बेल्चोक टीमले धेरै चोटका बाबजुद पनि ट्रफी जित्नका लागि खेलाडीहरूको कडा मेहनतको प्रशंसा श्रेष्ठले गरेका थिय। ‘ब्रेक एण्ड प्ले’ लाई ३१ रनले हराउँदै ‘बेल्चोक ब्वाइज’ एनसीसी कप-२०२२ को च्याम्पियन बनेको थियो। एनसीसीकप नेपाली क्यानेडियन क्रिकेट क्लब को बार्षिक कार्यक्रम हो ।


