सोमबार, भाद्र २९ गते २०८३
images

रियलको फराकिलो जित

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 299
    SHARES
  • रियलको फराकिलो जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविको विजेता रियल मडिड्रले नयाँ सिजनको दोस्रो खेलमा सानदार जित निकालेको छ । 

    images

    आइतबार बिहान सम्पन्र भएको खेलमा रियलले सेल्टाभीगोमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो । पाहुना टोली रियलको जितमा कप्तान करिम बेन्जेमा, लुका मोड्रिच,भिनिसियस जुयिनर र फेडे भल्भर्डेले समान १/१ गोल गरे यता घरेलु टोलीसेल्टाका लागि भने इयागो आसपासले एक गोल फर्काएका थिए । 

    पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप २ गोल गर्र्न सफल भयो । उक्त जित सँगै रियलले जारी सिजन २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । यता पराजित सेल्टाको भने समना खेलबाट १ अंकसहित १४औं स्थानमा रहेको छ । 

    images