आइतबार, भाद्र २८ गते २०८३
images

नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति सचिवालय उद्घाटन

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 246
    SHARES
  • नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति सचिवालय उद्घाटन

    भदौ ५ पोखरा । नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति सचिवालय उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन् । 

    images

    पोखरा रङ्गशालाभित्र स्थापना गरिएको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समिति सचिवालयको आइतबार संयुक्त रुपमा उद्घाटन गरिएको हो ।