भदौ १२ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली यतिबेला ओमानमा प्रशिक्षण गरि रहेका छन् ।
नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालको दोस्रो दिनको प्रशिक्षण
तस्बिर ( क्यान












